नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरूको नाम “खप्तड राष्ट्रिय निकुञ्ज नियमावली, २०४४” रहेको छ ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।